Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


विश्वकप फुटबलमा फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन(फोटोफिचर)

काठमाडौं, असार ३२ । क्रोएसियालाई फाइनलमा ४–२ ले पराजित गर्दै फ्रान्सले बिश्वकप फुटबल २०१८ को उपाधी जितेको छ । यसअघी सन् १९९८ को बिश्वकप उपाधी जितेको फ्रान्स दोस्रो पटक बिश्व च्याम्पियन बनेको हो । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा भएको खेलमा फ्रान्सले आत्मघाती गोलमार्फत अग्रता लियो । एन्टोनियो ग्रिजमनको फ्रिकिक क्लियर गर्ने क्रममा क्रोएसियाका मारियो…