काठमाडौं, जेठ २ । विश्वकप फुटबलका समूह चरणका खेलहरुमा उरुग्वे र ईरान विजयी हुँदा पोर्चुगलले स्पेनसँग बराबरी खेलेको छ । समुह बी अन्तर्गत रुसको सोचीको फिस्ट रंगशालामा भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगललाई स्पेनले ३-३ गोलको बराबरीमा रोकेको हो । खेलमा पोर्चुगलका लागि क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे । स्पेनका डिएगो कोष्टाले दुई गोल गर्दा नाचो फर्नान्डेजले…