काठमाडौं, साउन ४ । प्रिसिजन टुरका लागि अमेरिका पुगेको इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले पहिलो खेलमा बराबरी गरेको छ । अमेरिकाको एरिजोनामा भएको खेलमा म्यानचेस्टर युनाइटेडले मेक्सिकोको क्लब अमेरिकासँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ५९औं मिनेटमा क्लब अमेरिकाका हेन्री मार्टिनले पहिलो गोल गरे । ७८औं मिनेटमा स्पेनिस खेलाडी हुँवा माटाले एक गोल फर्काउँदै…