Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


ट्युनिसियामाथि इङ्ल्याण्डको जित

मस्को, असार ५ । रुसमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डले विजयी सुरुवात गरेको छ । सोमबार राति सम्पन्न समूह जी को खेलमा इङ्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको हो । भोल्गोग्राद एरिनामा भएको खेलको ११ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिए । ३५ औं मिनेटमा ट्युनिसयाले पेनाल्टी हान्ने अवसर पायो । यही अवसरलाई…