जकार्ता, भदौ १० । एसियाली खेलकुदमा आजसम्म नेपालको कुल १८ खेल सकिएका छन् । यी १८ खेलमध्ये भारोत्तोलनमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान तोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले सफलता हात पार्न सकेका छैनन् । नेपालले पदकको आशा गरेका खेलहरु तेक्वान्दो र उसुमा यसपटक निराश हुनुप¥यो । कराँतेका पनि सुरुवाती दुई दिन प्रतिस्पर्धा गरेका ६ खेलाडीले पदक…