काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलई ३–० ले पराजित गरेको हो । लिगमा म्यानचेस्टर युनाईटेडले लगातार दोस्रो हार ब्यहोरेको हो । नयाँ सिजनको पहिलो खेलमा जित हात पारेको म्यान्यू दोस्रो खेलमा ब्राइटनसँग पराजित भएको थियो । गएराति भएको तेस्रो चरणको खेलमा टोटनह्यामसँग पराजित…