काठमाडौं । एसीसी एसिया कप छनोट क्रिकेटका खेलहरु आज सुरु भएका छन् । मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । क्लालालम्पुरस्थित वायुमास ओभलमा सुरु भएको खेलमा टस जितेर ओमानले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ । नेपाल र ओमान डिभिजन स्तरका चिरप्रतिद्वन्द्वी हुन् । सात महिना अगाडि नेपाल डिभिजन टु…