Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


मलेसियासामू १८९ रनको लक्ष्य दियो नेपालले

काठमाडौं, भदौ १६ । एसिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र मलेसियाबीच भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै १८८ रन बनाएको छ । वर्षाका कारण ढिलो गरी खेल सुरु भएका कारण ३०/३० ओभरमा छोट्याइएको छ । निर्धारित ३० ओभरमा नेपालले ७ विकेटको क्षतिमा १८८ रन बनाएको हो । १८९ रनको लक्ष्य पाएको मलेसिया ब्याटिङका…