Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


सरस्वती राष्ट्रिय कीर्तिमान तोड्न असफल

जकार्ता, भदौ १४ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती भट्टराईले राष्ट्रिय कीर्तिमान तोड्न सकिनन् । जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा बिहीबार साँझ भएको महिला १५ सय मिटर दौड सरस्वतीले ४ मिनेट ३४.२६ सेकेन्डमा पूरा गरिन् । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान सरस्वतीकै नाममा थियो । सरस्वतीले सन् २०१६ को रियो ओलम्पिकमा ४ मिनेट…