काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा वार्टफोर्डले लगातार चौथो जित हात पारेको छ । गएराति भएको खेलमा बलियो मानिएको टोनटह्याम हट्सपरलाई २–१ ले पराजित गर्दै वार्टफोर्डले विजयी यात्रालाई निरन्तता दिएको हो । पहिलो हाफ गोलरहीत बराबरी भएको खेलको दोस्रो हाफको ५३ औं मिनेटमा वार्टफोर्डले आत्मघाती गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो । तर खेलको ६९…