Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


नेपालको ‘अग्निपरीक्षा’

काठमाडौं, भदौ २२ । साफ च्याम्पियनसिपअन्तर्गत् शनिबार अपराह्न बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा हुने समूह चरणको अन्तिम खेल जित्नसके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाएपनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बंगलादेशले ३ गोल गरेको छ भने एक गोल पनि खाएको छैन ।…