Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


पोर्चुगलद्वारा ईटाली पराजित, स्वीडेनमाथि टर्कीको संघर्षपूर्ण जित

काठमाडौं । युरोपियन नेसन्स लिग फुटबल प्रतियोगितामा पोर्चुगलले ईटालीलाई पराजित गरेको छ । गएराति पोर्चुगलमा भएको खेलमा घरेलु टोली १–० ले विजयी भयो । खेलमा पोर्चुगललाई विजयी गराउन आन्द्रे सिल्भाले निर्णायक गोल गरे । जितसँगै पोर्चुगलले तिन राष्ट्र रहेको समूह सि मा अग्रता लिँदा दुई खेलबाट १ अंक मात्रै जोडेको ईटाली पुछारमा रहेको छ ।…