Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


साफ महिला फुटबल च्याम्पियनसिपको समूह विभाजन, नेपाल कुन समूहमा ?

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको समुह चरणको ड्र अर्थात समूह विभाजन हिजो बंगलादेशमा सम्पन्न भएको छ । डिसेम्बर १७ देखि २६ सम्म हुने प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । तर श्रीलंकाले प्रतियोगिता आयोजना गर्ने संभावना बलियो रहेको छ । हिजो सार्वजनिक गरिएको समूह विभाजन अनुसार नेपालले समुह चरणमा  बंगलादेश, भुटान र…