झापा, असोज ४ । झापामा पहिलो पटक सामुदायिक वनस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । कन्काइ नगरपालिका–१ मा रहेको प्रजापति सामुदायिक वन उपभोक्ता समूहले जिल्लामा रहेका ५९ वटा सामुदायिक वन उपभोक्ता समितिलाई समेटेर फुटबल प्रतियोगिता गर्न लागेको हो । सामुदायिक वन उपभोक्तालाई समेटेर गर्न लागिएको यो प्रतियोगिता नेपालमै पहिलो भएको प्रजापति सामुदायिक वन उपभोक्ता…