काठमाडौं, असोज ७ । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले साउथ ह्याम्पटनलाई ३–० ले हरायो । खेलमा लिभरपुललाई विजयी गराउन जोएल माटिप र मोहोमद सालाहले एक–एक गोल गर्दा साउथ ह्याम्पटनका वेस्ले होएटले एक आत्माघाती गोल गरेका थिए । प्रिमियर लिग फुटबलकै अर्को…