Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


अफगानिस्तानविरुद्ध नेपाल २५ रनले विजयी

काठमाडौं, भदौ ३१ । भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ ।  आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनायो । एक सय ९० रनको विजयी…