जकार्ता, भदौ ११ । एसियाली खेलकुदको एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती भट्टराईले यो सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा आज बिहान भएको महिला ८ सय मिटर दौडमा सरस्वती आफ्नो हिटमा छैटौं भईन् । सात खेलाडी सहभागी हिटमा सरस्वतीले निर्धारित दुरी २ मिनेट १२.८५ सेकेण्डमा सकाईन् । यो स्पर्धामा २ मिनेट १०.५०…