Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


नेपाल हङकङसँग पराजित, एसिया कप खेल्ने सपना चकनाचूर

काठमाडौं, भदौ १९ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३३औं ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । हङकङका लागि अंशुमन रथले सर्वाधिक ५२ रन बनाँउदै टोलीको जित पक्का गरे । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट…