२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023


एसिया कप छनोट : नेपाल र युएर्इ भिड्दै


0
Shares

काठमाडौं, भदौ १४ । एसिया कप छनोटअन्तर्गत नेपाल–युएर्इबीचको खेल शुरु भएको छ । 

मलेसियाको राजधानी क्यालालम्पुरमा शुरु भएको खेलमा नेपालले युएर्इविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नैपर्ने दबाब छ । युएर्इ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् । 

यो समाचार तयार पार्दासम्म युएईले २२ ओभरमा दुई विकेटको क्षतिमा ११० रन बनाइसकेको छ ।