Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले

नयाँ दिल्ली, जेठ ७ । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली टिमका पूर्व कप्तान रिकी पोन्टिङले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको खुलेर प्रशंसा गरेका छन् । खेल सकिएपछि पत्रकारसम्मेलनमा उनले भने, ‘सन्दीपजस्ता युवा प्रतिभालाई आफ्नो टिमले पहिलादेखि नै मैदानमा उतारेको भए दिल्ली डेयरडेभिल्स पनि प्लेअफमा पुग्न सक्थ्यो ।’ उनले ३–४ वटा म्याच जित्ने अवस्था…