Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


हैदरवादसँग बैंग्लोरलाई ५ रनले पराजित, आज राजस्थान र पञ्जाब भिड्ने

काठमाडौं, बैशाख २५ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा सनराइजर्स हैदरवादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । हैदरावादमा भएको खेलमा पहिले व्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४६ रन जोड्यो । उसका लागि केन विलियाम्सनले ५६ रन तथा शकिब अल हसनले ३५ रन जोडे…