काठमाडौं, बैशाख ६ । कोलकाता नाइटराइडर्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति जयपुरमा भएको खेलमा घरेलु टिम राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकाताले ७ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पार गर्यो । कोलकाताका लागि कप्तान दिनेश…