पाँचथर, चैत ३० । विर्तामोड यूनाइटेड क्लव झापा पाँचथरको फिदिममा जारी दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा रेड हर्स इलामलाई ० का विरुद्ध ३ गोल अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापालाई जिताउन नवयुग श्रेष्ठ एक्लैले ह्याट्रिक गरेका थिए । आजको खेलमा…