Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


चेल्सीको शीर्ष चारमा पर्ने सम्भावना समाप्त, वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकियो

योसँगै चालू सिजनमा शीर्ष चारमा पर्ने चेल्सीको सम्भावना सकिएको छ । गएराति भएको खेलमा बराबरीमा रोकिएसँगै ३२ खेल सकिँदा चेल्सी चौथो स्थानको टोटनह्याम युनाइटेडभन्दा १० अंकले पछि छ । यो खेलबाट ३ अंक जोड्न सकेको भए चेल्सी प्रतियोगिताको शीर्ष चारमा रहने झिनो सम्भावना कायमै रहने थियो । तर, खेलमा शुरुआती अग्रता लिएपछि त्यसलाई बचाउन नसक्दा…