Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


धनगढी प्रिमियर लिग: विराटनगर किङ्सको दोस्रो जित

विराटनगरले घरेलु टिम चौराह धनगढीलाई १८ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । धनगढीस्थित संघीय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभर ५ बलमा १२७ रन बनाउँदै अलआउट भयो । विराटनगरले शुरुवाती १० रनमै ओपनर दिलीप नाथलाई गुमायो । उनले ४ रनमात्रै बनाउन सके । त्यसपछि ४१ रन…