Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


डीपीएल क्रिकेटमा सिवाईसी अत्तरियाको सानदार जित

बिराज रोस्यारा/ईमेज: कैलाली, चैत १८ । सिवाईवी अत्तरियाको धनगढीमा जारी दोस्रो रुस्लान धनगढी प्रिमियर लिगको आईतबार भएको पहिलो खेलमा सिवाईसी अत्तरिया विजयी भएको छ । टस हारेर फिल्डिङ्ग गरेको अत्तरियाले १५ दशमलव २ ओभरमा रुपन्देही च्यालेन्जर्सलाई ६१ रनमा अल आउट गरेको हो । ६२ रनको झिनो विजय लक्ष्य सिवाईसी अत्तरियाले १ विकेटको नोक्सानीमा ७ दशमलव…