२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


हरि खड्का महिला फुटबल टोलीको प्रशिक्षक नियुक्त


0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी महिनादेखि लागू हुनेगरी खड्कालाई प्रशिक्षक पदमा नियुक्त गरेको जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वस्टार फरवार्ड खड्काले टोलीलाई साफ च्याम्पियनसिपको उपाधि दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको प्रतिक्रिया दिएका छन् ।

उनले महिला फुटबलको घरेलु संरचना बलियो बनाउन एन्फासमक्ष प्रस्ताव राख्ने पनि बताए ।