Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


ब्राजिलले जर्मनीलाई हरायो, अर्जेन्टिनाको पोष्टमा स्पेनको ६ गोल

काठमाडौं, चैत १४ । मैत्रिपूर्ण फुटबलको एक खेलमा ब्राजिलले जर्मनीलाई हराएको छ । आसन्न विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सन् २०१४ विश्वकप विजेता जर्मनीलाई १–० ले पराजित गरेको हो । गत विश्वकपमा जर्मनीसँग ७-१ को भारी अन्तरले पराजित भएको ब्राजिलले त्यसयता हिजो पहिलो पटक आमने-सामने हुँदा जर्मनीलाई उसकै मैदानमा स्तब्ध बनायो । खेलमा ब्राजिलका लागि…