शनिबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा उनले यस्तो बताएका छन् । उनले क्यान, एन्फा र ओलम्पिक कमिटीलगायतका खेलकुद संघमा देखिएका विवाद तथा समस्याहरुलाई छिट्टै समाधान गर्ने दाबी पनि गरे । ‘खेलकुद क्षेत्रको विकास गर्नेगरी सुव्यवस्थित् गर्ने संकल्प लिएको छु । खेलाडीहरुले अहिले भोग्नुपरेको समस्या र चुनौतीहरुलाई हल गर्नुपर्छ, युवा शक्तिलाई समृद्ध राष्ट्र निर्माणमा लगाउनेगरी व्यवस्थित…