३० असार २०८२, सोमबार | Tue Jul 15 2025


कराँते खेलाडी राईलाई सम्मान


0
Shares

मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै नेपाल कराँते महासंघले प्रतियोगितामा यु–२१ तर्फ कास्यपदक जितेकी राईलाई २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल कराँते महासंघका अध्यक्ष पुरनविक्रम लाखेले सरोकारवाला सबै पक्ष इमान्दार हुनसक्ने हो भने कराँतेमा नेपाली खेलाडीले एसियालीस्तरमै दबदबा कायम गर्नसक्ने दावी गरे ।