कराँते खेलाडी राईलाई सम्मान • Image Khabar Image Khabar


कराँते खेलाडी राईलाई सम्मान


Imagekhabar
८ जेष्ठ २०७५, मंगलवार १८:३८

कराँते खेलाडी राईलाई सम्मान

मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै नेपाल कराँते महासंघले प्रतियोगितामा यु–२१ तर्फ कास्यपदक जितेकी राईलाई २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल कराँते महासंघका अध्यक्ष पुरनविक्रम लाखेले सरोकारवाला सबै पक्ष इमान्दार हुनसक्ने हो भने कराँतेमा नेपाली खेलाडीले एसियालीस्तरमै दबदबा कायम गर्नसक्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्