Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कराँते खेलाडी सुनील लामाले अमेरिकामा स्वर्णपदक जिते

काठमाडौं, जेठ १० । अमेरिकामा प्रशिक्षणकाक्रममा रहेका ११औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता सुनील लामाले ‘२२औं ट्रेडिसनल कराँते डो आमन्त्रण च्याम्पियनसिप’मा स्वर्ण जितेका छन् ।सोतोजुकु कराँते डोजोको आयोजनामा न्यूयोर्कमा भएको प्रतियोगिताको ६७ केजी तौल समूहको फाइनलमा विल टोरेसलाई १–० ले पराजित गर्दै सुनील स्वर्ण हात पार्न सफल भएका हुन् ।पहिलो चरणमा ‘बाइ’ पाउँदै सेमिफाइनल…