काठमाडौं, साउन २१ । यही साउन २९ र ३१ गते नेदरल्यान्ड्सविरुद्ध हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेदरल्यान्ड्स जाने नेपाली टोलीलाई बिदाइ गरे । सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाली क्रिकेटले नयाँ पहिचान बनाएको भन्दै दुबै खेल जितेर आउन…