Logo ४ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026


ओलम्पिकका लागि विश्वका चर्चित खेलाडीहरु ब्राजिल पुग्नेक्रम सुरु

काठमाडौं, साउन १८ । आसन्न रियो ओलम्पिकको लागि विश्वका चर्चित खेलाडीहरु ब्राजिल पुग्नेक्रम सुरु भएको छ । ब्राजिलको रियो दि जेनेईरोस्थित चर्चीत मराकाना रंगशालामा यही शुक्रवार एक भव्य समारोहका बिच ग्रीष्मकालिन ओलम्पिक सुरु हुँदैछ । ओलम्पिकको यो संस्करणमा विश्वका २ सय ८ राष्ट्रका १० हजार ५ सयभन्दा बढी खेलाडी सहभागि हुँदैछन् । कुल ३२ वटा…