Logo ४ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026


रियो ओलम्पिकको उद्घाटन समारोहमा ब्राजिलकै राष्ट्रपति नजाने ?

काठमाडौं, साउन १२ । ब्राजिलको राजनीतिक संकटको छाँया आसन्न ओलम्पिक खेलकुदमा पनि देखिने भएको छ । संसदमा महाभियोगको प्रस्ताव खेपि रहेकी राष्ट्रपति डिल्मा रुसेफले ओलम्पिक गेम्समा सहभागि नहुने घोषणा गरेसँगै राजनीतिक संकटको आंशिक प्रभाव ओलम्पिक खेलमा देखिएको हो । ब्राजिलमा ओलम्पिक खेल आयोजना गराउने जिम्मा पाउन महत्वपूर्ण भुमिका खेलेका तत्कालिन राष्ट्रपति लुईज इनासियो लुला डा…