Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


इङ्लिस प्रिमियर लिगमा आज अन्तिम चरणका दश खेल हुँदै

काठमाडौं, जेठ २ । इङ्लिस प्रिमियर लिग फुटबलमा जारी सिजनको अन्तिम चरणका खेलअन्तर्गत आज सबै दश खेल हुँदै छन् । सबै खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुने छ । आज आर्सनल र एस्टोन भिल्ला, चेल्सी र लेष्टर सिटी, एभर्टन र नर्विच सिटी, म्यान्चेष्टर युनाइटेड र ए.एफ्.सी बर्नमाउथ, न्युकासल युनाइटेड र टोटनहाम…