Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


थ्रीस्टार सेमिफाइनलमा

सोमबार भएको खेलमा थ्रीस्टारले सशस्त्रलाई ‘टाइब्रेकर’मा ५–३ ले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारित् ९० मिनेट र थपिएको समयमा दुवै पक्षबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । पेनाल्टी सुटआउटमा थ्रीस्टारका रन्जित धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरे । सशस्त्रका नवीन लामा, अन्जन…