Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


इङ्गलिस प्रिमियर लिगमा आज ६ खेलः यस्तो छ खेलको सूची

२७ औं चरणका खेलअन्तर्गत नेपाली समयअनुसार आज साँझ सवा ६ बजे टोटनह्याम र आर्सनल भिड्दै छन् । ४९ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको टोटनह्याम र ४५ अंकका साथ छैठौं स्थानमा रहेको आर्सनलबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । त्यसैगरी राति पौने ९ बजे चार वटा खेल हुँदै छन् । एभर्टन र…