२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘इन्टर बैंक’ फुटसल हुने


0
Shares

आफ्नो ३२औ वार्षिकोत्सवको अवसरमा बैंकले आगामी फागुन ४ गते एनआइबीएल इन्टर बैंक फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

काठमाडौंको सामाखुसी फुटसल मैदानमा आयोजना हुने प्रतियोगितामा आयोजकसहित विभिन्न १६ ओटा बैंकहरुको सहभागिता रहने जनाइएको छ ।

बैंक–बैंकबीचको अन्तरसम्बन्ध राम्रो बनाउन र कर्मचारीहरुमा ऊर्जा प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक नेपाल इन्भेस्टमेन्ट बैंकका सहायक महाप्रबन्धक विकास थापाले बताए ।