पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ मा झरेको सुख्खा पहिरोका कारण १६ घरपरिवार विस्थापित भएका छन्। वडाअध्यक्ष भरत खपांगीले पहिरोमा परी ३३ घर उच्च जोखिममा रहेकाे बताउनुभएकाे हाे।लुमाङदिनका १०, सिरिसेका ५
सुर्खेत । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिबनस्थित माथिल्लो काभ्रे खोला क्षेत्रमा घट्टमा गएका दुईजनाको पहिरोमा परी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घट्टमा अन्न पिस्न गएका बेला
काठमाडौं । काठमाडौंको धापासीमा शुक्रबारको अविरल वर्षाका कारण पहिरो गएको छ। टोखा नगरपालिका ४ धापासी लाम्पाखामा पहिरोका काण सडक पूर्ण रुपमा बन्द भएको हो । पहिरोका कारण एउटा ट्रान्सफर्मरसहित ६
काठमाडौं । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन् । गए राति पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६
एजेन्सी । चीनको सिचुआन प्रान्तमा शनिबारको पहिरोमा १० घर पुरिँदा बेपत्ता भएका ३० जनाभन्दा बढीको खोजी कार्य जारी छ । पहिरो स्थलबाट करिब २ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ
काठमाडौं । पहिरोका कारण बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले
काठमाडौं । पाँचथरको सदरमुकाम फिदिम बजार र यस वरिपरिको क्षेत्र पहिरोको जोखिममा परेको छ । पहिरो खस्नुका साथै जमिन भासिने र लच्किएपछि यहाँका घर तथा भवनहरु जोखिममा परेका हुन् ।
काठमाडौं । गत शुक्रबार र शनिबार परेको भीषण वर्षाका कारण निम्तिएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या दुई सय नाघेको छ । अहिलेसम्म दुई सय चार जनाको मृत्यु
सोलुखुम्बु । लगातरको वर्षाका कारण दुई फरक स्थानमा गएको पहिरोमा परि सोलुखुम्बुमा ५ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–९ छेवारमा वर्षासँगै आएको पहिरोमा परि तीन जनाको मृत्यु भएको
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ। कोशी,