Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध

काठमाडौं । नाग्दीखोलामा पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएकोइलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुई

गुल्मीमा पहिरोबाट चार जनाको मृत्यु

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका– १ स्थित बिसौनामा पहिरोले चार जनाको मृत्यु भएको छ । पहिरोले दुई वटा घर पुर्दा चार जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त घटनामा

बागलुङमा पहिरो जाँदा एक जनाको मृत्यु, चार घर पुरिए

काठमाडौं । बागलुङमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । पहिरोले चार घर पुरिएका छन् । बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले घर पुरिँदा १५ वर्षीय विधान परियारको मृत्यु भएको प्रहरीले

पहिरोका कारण डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाले गर्दा विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । तनहुँतर्फ बेंसीशहर नगरपालिका–१ दलाल र

गोरखामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता

काठमाडौं । गोरखामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता भएका छन् । गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा आज बिहान गएको पहिरोले घर पुरिएको हो । पहिरोले जितबहादुर गुरुङ्गको घर पुरिँदा ५

रामेछापको फर्पुमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

काठमाडौं । रामेछापमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार राति पहिरोमा परेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर माथिबाट आएको

पहिरोले जाजरकोटको भूकम्प पीडितका टहरा पुरिँदा चार जना घाइते

काठमाडौं । पहिरोले जाजरकोटका भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना घाइते भएका छन् । जाजरकोटका कुशे गाउँपालिका– ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा चार

सिमलताल पहिरो : पाँच जनाको शव भेटियो

काठमाडौं । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ । प्रमुख

२४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु

काठमाडौं । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी

सिमलतालमा पहिरोले बगाएका बेपत्ताको खोजी जारी

काठमाडौं । नारायणगढ—मुग्लिन सडकको सिमलतालमा शुक्रवार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको पाइएको छ । शुक्रवार बिहान साढे तीन बजेतिर पहिरोमा