म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझदेखि भएको अविरल वर्षाका कारण पहिरो जाँदा घर पुरिएर दम्पत्तिको मृत्यु भएको प्रहरीले
काठमाडौं । आज बिहान पहिरोले बगाउँदा दुईवटा बस त्रिशुली नदीमा खसेको छ । आज बिहान ३.३० बजे दुईवटा बस त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले
काठमाडौं । पोखरामा पहिरोले घर पुरिँदा सात जनाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका– १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घरमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी
काठमाडौं । बाग्लुङमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ । बुधबार राति खसेको पहिरोले बागलुङ नगरपालिका–७ तितौरेमा घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । बागलुङ–७ का
पर्वत । अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट खसेको पहिरोले पर्वतको मोदी गाउँपालिकामा ६ घर पुरिएका छन् । मोदी गाउँपालिका– २ देउपुरको जरुवामा रहेका ६ घर पुरिएका हुन् । जोखिममा रहेका
काठमाडौं । कास्कीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलपाटामा बुधबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी
काठमाडौं । रुकुम पूर्वमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । पहिरोमा परेर तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा सोमबार राति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं
काठमाडौं । अविरल वर्षाका कारण खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडक
काठमाडौं । सुर्खेतको भेरी नगरपालिका–४ इवरमा पहिरो जाँदा ५ वर्षीय प्रिन्स विकको पुरिएर मृत्यु भएको छ । पहिरोले प्रिन्सका बुबा रमेश घाइते भएका छन् । विकका बुबा र छोरा पहिरोले
काठमाडौं । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राजमार्गको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । पालेतडा–पादुका खोला बीचको खण्डको पाँच ठाउँमा पहिरो