बिहीबार भएको खेलमा २७८ रनको चुनौती पछ्याउनेक्रममा नेपालले ८ विकेटको क्षतिमा २७० रनमात्र बनाउन सक्यो । कप्तान पारस खड्काले कप्तानी इनिङ्स खेल्दै अविजित रहँदै शतक जोडेपनि टिमलाई जिताउन भने सकेनन् । पारसले ८ छक्का र ३ चौकाको मद्दतले अविजित रहँदै १०३ बलमा ११२ रन जोडे । प्रारम्भिक खेलाडी ज्ञानेन्द्र मल्ल २४ तथा दिलीप नाथ १३…