काठमाडौं, बैशाख १४ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स ईलेभेन पञ्जाबलाई १३ रनले हराएको छ । खेलमा १ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि ओपनर लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रन बनाए…