२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल फाइनलमा, भारतसँग उपाधि भिडन्त


0
Shares

बिहीबार भएको सेमिफाइनलमा ब्वाइज टिमले पाकिस्तानलाई तथा गर्ल्स टिमले श्रीलंकालाई हराउँदै फाइनलमा ठाउँ पक्का गरेको हो ।

सातदोबाटो टेनिस कोर्टमा जारी प्रतियोगितामा ब्वाइजमा नेपालले पाकिस्तानलाई २–१ ले तथा गर्ल्स टिमले श्रीलंकालाई ३–० ले हरायो ।

नेपालले दुवै स्पर्धाको फाइनलमा भारतको सामना गर्नेछ । भारतले ब्वाइजमा श्रीलंकालाई तथा गर्ल्समा भुटानलाई हराएको हो ।

दुवै फाइनल खेलहरु शुक्रबार बिहान ९ बजेदेखि हुँदैछन् ।