प्रदीप पौडेल (इमेज) पोखरा, साउन १२ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पेसागत लक्ष्मणरेखाको मर्यादामा रहेर काम गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीको भवनको शनिबार पोखरामा निरीक्षण एवं भेटघाट कार्यक्रममा बोल्दै उनले पत्रकारिताको विकास, सम्बद्र्धन, पेसागत सुरक्षा एवं जीवन्तताका लागि आवश्यक ऐन, कानुन निर्माणको तयारी गरिएको बताए । उनले अनलाइनका…