चितवन, साउन १३ । विश्व बाघ दिवस चितवनमा पनि मनाइएको छ । विश्व बाघ दिवस २०१८ को अवसरमा आइतबार बाघ संरक्षण उप–समितिले सौराहामा एक कार्यक्रम गरी दिवस मनाएको हो । सो क्रममा वक्ताहरुले दुर्लभ बाघको मुख्य बासस्थान नै चितवन राष्ट्रिय निकुञ्ज भएकोले बाघ संरक्षणको लागि चितवन जिल्लाबाटै पहल गर्नुपर्ने बताए । रत्ननगर नगरपालिकाका मेयर नारायण…