Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


संयुक्त सैनिक अभ्यासमा नेपाली सेना सहभागी नहुने

काठमाडौं, भदौ २५ । नेपाली सेना भारतको पुनेमा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ । सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले राससलाई जानकारी दिए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेक शिखर सम्मेलनकाक्रममा कुनैपनि…