काठमाडौं, भदौ २५ । कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले राजीनामा दिएका छन् । प्रदेश नम्बर–७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रहेका केसीले सोमबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी समितिको सदस्यबाट राजीनामा दिएको जानकारी गराए । केसीले निर्मला हत्याको छानबिनका लागि समितिको म्याद…