काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले सरकारले प्राविधिक र वैज्ञानिकमा जोड दिएको बताएका छन् । आज काठमाडौमा नेपाल पत्रकार महासंघले आयोजना गरेको शिक्षा र लैगिंक समानता पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले अहिलेको आवश्यकता बुझेरै वैैज्ञानिक र प्राविधिक शिक्षामा जोड दिइएको बताए । मन्त्री पोखरेलले शिक्षामा समानता र सबैको पहुँच पुग्नु पर्ने भन्दै सर्वसुलभ…