Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


विपक्षीले अवरोध गरेपछि संसद बैठक स्थगित, विहीबार दुई बजे बस्ने

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले आज पनि संसद बैठक अवरुद्ध गरेका छन् । गत असार ५ र १४ गते सर्लाहीमा भएका दुई छुट्टाछुट्टै हत्याका घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन् । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी…